संसदीय दलको नेता चुनिएपछि मात्र सरकारबारे छलफल : प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीहरूले संसदीय दलको नेता चयन गरेपछि मात्र सरकार गठनबारे छलफल हुने बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा संक्षिप्त प्रतिक्रिया...