कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै


२४ मंसिर २०७९, शनिबार


काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै छ ।

पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस