समानुपातिकमा काँग्रेसबाट यी प्रदेशमा को-को परे ? (नामावलीसहित) « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

समानुपातिकमा काँग्रेसबाट यी प्रदेशमा को-को परे ? (नामावलीसहित)


२४ मंसिर २०७९, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसले तीन वटा प्रदेशका सांसदहरूको नाम टुङ्गो लगाएको छ।

आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशतर्फका समानुपातिक सांसदहरूको नाम टुङ्गो लगाएको हो।

सङ्घ र अन्य चार वटा प्रदेशमा विवाद सिर्जना भएपछि यसको अन्तिम टुङ्गो लगाउने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिइएको छ।

गण्डकी
खसआर्य
१. सरस्वती अर्याल तिवारी

२. चम्पादेवी खड्का

३. कल्पना तिवारी

दलित
१. दिल माया पौ।बि

२. टीका कुमारी बस्याल

जनजाति
१. विमला गौचन

२. रेखा गुरुङ

३. सरस्वती गुरुङ

४. पार्वती तामाङ

कर्णाली
खसआर्य

१. जानकी सिंह

२. विजया बुढा

३. इन्द्र कुमारी शाही

दलित
१. लक्ष्मी सुनार

जनजाति
२. बलिमाय बुढा

सुदूरपश्चिम
खसआर्य
१. मधु भारती

२. सरस्वती खड्का

३. जुना दानी

४.डम्बरी महरा

५. तुल्सी देवकोटा

दलित
१.ललिता सुनार

थारु
१. गीता कुमारी चौधरी

Tags :
प्रतिक्रिया दिनुहोस