प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार : माओवादीबाट २ र एमालेबाट १ मन्त्री थपिए
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । थप तीन मन्त्रीले शुक्रबार शपथ लिएसँगै यस प्रदेशमा ७ सदस्यीय मन्त्रिमण्डल बनेको छ । नवनियुक्त तीन मन्त्रीमा...