कर्णालीका मुख्यमन्त्रीसहित २ मन्त्रीले लिए शपथ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कर्णालीका मुख्यमन्त्रीसहित २ मन्त्रीले लिए शपथ


२८ पुस २०७९, बिहिबार


काठमाडौँ । कर्णाली प्रदेशमा मुख्यमन्त्रीसहित नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बिहीबार प्रदेश प्रमुख तिलक परियारले नियुक्त भएका मुख्यमन्त्री राजकुमार शर्मा र दुई जना मन्त्रीलाई शपथ खुवाएका हुन्।

कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्रीका रूपमा नियुक्त भएका मुख्यमन्त्री शर्माले बिहीबार नेकपा एमाले र माओवादी केन्द्रबाट एक–एक जना मन्त्री नियुक्त गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस