मधेस प्रदेशका मुख्यमन्त्री यादवको शपथ भोलि  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मधेस प्रदेशका मुख्यमन्त्री यादवको शपथ भोलि 


२८ पुस २०७९, बिहिबार


काठमाडौँ । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले शुक्रवार पद तथा गोपनीयताको शपथ लिने भएका छन् । 

प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री यादवलाई शुक्रवार ११ : ३० बजे पद तथा गोपनीयताको शपथ गराउने भएका हुन् । यस्तै मुख्यमन्त्रीसँग प्रदेश सरकारमा सहभागी सबै दलका एक एक जना मन्त्रीले पनि शपथ लिने भएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस