राष्ट्रिय सभा बैठक बस्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रिय सभा बैठक बस्दै


२९ पुस २०७९, शुक्रबार


काठमाडौँ । संघीय संसद् अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे सुरु हुनेछ ।

आजको बैठकमा सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका संयोजक खिमलाल देवकोटाले सङ्घीयता कार्यान्वयन, अध्ययनतथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

त्यसै, सातै प्रदेशका प्रदेशगत प्रतिवेदनहरू पनि आज सभासमक्ष पेस हुनेछन् ।

यस्तो छ कार्यसूची:

Tags :
प्रतिक्रिया दिनुहोस