राष्ट्रपति पौडेलसँग चिनियाँ राजदूत सोङद्वारा शिष्टाचार भेट
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चेन सोङ्गले शिष्टाचार भेट गरेका छन्। महाराजगञ्जस्थित राष्ट्रपति भवन शीतल निवासमा भएको भेटका क्रममा राष्ट्रपति पौडेल र चिनियाँ राजदूत सोङ्गबीच दुई मुलुकमाझ रहीआएको द्विपक्षीय सम्बन्ध, पारस्परिक...