राष्ट्रपति पौडेल र चीनका राजदूतबीच शिष्टाचार भेटवार्ता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रपति पौडेल र चीनका राजदूतबीच शिष्टाचार भेटवार्ता


८ चैत्र २०७९, बुधबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र नेपालका लागि चीनका राजदूत चेन सङबीच शिष्टाचार भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र राजदूत सङबीच बुधवार शिष्टाचार भेटवार्ता भएको हो ।

भेटका अवसरमा नेपाल र जनवादी गणतन्त्र चीनबीच रही आएको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस