मन्त्रिपरिषद् चाँडो विस्तार गर्ने गठबन्धनको सहमति « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

मन्त्रिपरिषद् चाँडो विस्तार गर्ने गठबन्धनको सहमति


८ चैत्र २०७९, बुधबार


काठमाडौँ । सत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल भएको छ ।

बालुवाटारमा बुधबार साँझ बसेको बैठकले चाँडो मन्त्रिपरिषद् विस्तार गर्ने सहमति गरेको हो ।

बैठकमा भागबन्डाबारे भने छलफल नभएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस