बागमती प्रदेश सभाको बैठक अन्योलमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बागमती प्रदेश सभाको बैठक अन्योलमा


८ चैत्र २०७९, बुधबार


काठमाडौँ । बागमती प्रदेश सभा बैठक अन्योलमा परेको छ ।

प्रदेशको सबैभन्दा ठुलो दल नेपाली काँग्रेस उपस्थित नहुने भएपछि प्रदेश सभा बैठक र मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज लिने भनिएको विश्वासको मत अन्योलमा परेको हो ।

प्रदेश सभा बैठक आज ३ बजेका लागि बोलाइएको थियो । बागमती प्रदेश काँग्रेसका सम्पूर्ण प्रदेश सांसद काठमाडौँमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस