लोसपाले बोलायो शीर्ष नेताहरूको बैठक « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

लोसपाले बोलायो शीर्ष नेताहरूको बैठक


८ चैत्र २०७९, बुधबार


काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीले शीर्ष नेताहरूको बैठक बोलाएको छ ।

उपनिर्वाचन र सरकार निर्माणलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

लोसपाले बारा २ मा हुने उपनिर्वाचनमा नवलकिशोर सिंहलाई उम्मेदवार बनाउने तयारी गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस