जनमत पार्टीले उपनिर्वाचनमा उम्मेदवारी दिने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

जनमत पार्टीले उपनिर्वाचनमा उम्मेदवारी दिने


८ चैत्र २०७९, बुधबार


बारा । जनमत पार्टीका अध्यक्ष सीके राउतले बारा निर्वाचन क्षेत्र नम्बर २ मा वैशाख १० गते हुने प्रतिनिधिसभा उपनिर्वाचनमा पार्टीबाट उम्मेदवारी दिने बताएका छन् ।

जनमतले संघमा नेकपा (माओवादी केन्द्र) र मधेस प्रदेशमा जनता समाजवादी पार्टी नेतृत्वको सरकारलाई साथ दिएको छ ।

बाराको कलैयास्थित सिद्धेश्वर संस्कृत माविमा पार्टीले बुधबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले उपनिर्वाचनमा उम्मेदवारी दिने बताएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस