पूर्व राजा ज्ञानेन्द्र र राप्रपा शीर्ष नेताहरुबीच भेट « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पूर्व राजा ज्ञानेन्द्र र राप्रपा शीर्ष नेताहरुबीच भेट


८ चैत्र २०७९, बुधबार


काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ ।

शाहलाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू झापाको दमक पुगेका थिए ।

बुधबार दिउँसो भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस