गठबन्धन दलहरू बैठक बस्दै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गठबन्धन दलहरू बैठक बस्दै


८ चैत्र २०७९, बुधबार


काठमाडौँ । आज गठबन्धन दलहरूको बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयका अनुसार बुधबार साँझ ५ बजे बैठक बस्ने गरी तयारी भइरहेको छ।

सत्तारूढ गठबन्धनमा अहिले १० दल सहभागी छन्। चैत ६ प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत पाएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिन लागिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस