ओलीलाई भेट्न प्रचण्ड, देउवा र सभामुख घिमिरे बालकोटमा
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित, सभामुख देवराज घिमिरे र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बालकोट पुगेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनीहरू ओली निवास बालकोट...