परराष्ट्र मन्त्री एनपी साउदले लिए शपथ « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

परराष्ट्र मन्त्री एनपी साउदले लिए शपथ


३ बैशाख २०८०, आइतबार


काठमाडौँ । नवनियुक्त परराष्ट्र मन्त्री एनपी साउद शपथ लिएका छन्।

आइतबार अपराह्न शितलनिवासमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएका हुन्। 

साउद काँग्रेसका केन्द्रीय सदस्य हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस