झलनाथ खनाल र प्रकाण्डबीच भेट « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

झलनाथ खनाल र प्रकाण्डबीच भेट


३ बैशाख २०८०, आइतबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनाल र नेकपाका प्रवक्ता  खड्गबहादुर विश्वकर्मा ’प्रकाण्ड’ले भेट गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनाल निवास डल्लुमा दुई नेताबीच आइतबार भेट भएको हो ।

भेटवार्तामा दुई नेताबीच समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल भएको बताइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस