एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट जाँदै प्रधानमन्त्री ‘प्रचण्ड’ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट जाँदै प्रधानमन्त्री ‘प्रचण्ड’


४ बैशाख २०८०, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न आज बालकोट जाँदै छन् । बिरामी भएर आराम गरिरहेका एमाले अध्यक्ष ओलीलाई भेट्न प्रचण्ड बालकोटस्थित ओली निवास जान लागेका हुन् ।

भेटका क्रममा संवैधानिक परिषद् सम्बन्धी विधेयक, सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउने विषयमासमेत छलफल गर्न सक्ने बुझिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस