भारत भ्रमणमा जाने प्रधानमन्त्रीको तयारी  « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

भारत भ्रमणमा जाने प्रधानमन्त्रीको तयारी 


३ बैशाख २०८०, आइतबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाने भएका छन्।

प्रधानमन्त्री प्रचण्ड वैशाख अन्तिम साता भारत भ्रमणमा जाने तय भएको प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले जनाएको छ । 

भ्रमणको मिति चाँडै नै घोषणा गर्ने तयारी रहेको सचिवालय स्रोतको भनाई छ । गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डको यो पहिलो औपचारिक भ्रमण हुन लागेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस