एमालेले भीम रावलसँग गरेको पहिलो चरणको संवाद सकारात्मक « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

एमालेले भीम रावलसँग गरेको पहिलो चरणको संवाद सकारात्मक


३ बैशाख २०८०, आइतबार


काठमाडौँ । नेकपा एमालेले नेता डा. भीमबहादुर रावलसँग पहिलो चरणको संवाद गरेको छ । आज (आइतबार) पार्टीको केन्द्रीय कार्यालय च्यासलमा पहिलो चरणको संवाद गरेको हो । 

उक्त संवादका लागि एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वमा टोलीमा ३ सदस्यीय टोली बनाएको थियो।

सोही टोलीका एक सदस्यका अनुसार  आजको वार्ता सकारात्मक भएको छ भने पार्टीलाई बलियो बनाएर लैजाने सवालमा नेता रावल पनि सकारात्मक देखिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस