स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन वैज्ञानिक नभएको सांसदहरुको गुनासो
काठमाडौँ । व्यवस्थापिका–ससद्को बैठकको विशेष समयमा नेपाली काँग्रेसका फरमुल्लाह मन्सुरले स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन हचुवाका भरमा तयार भएको र बारा जिल्ला पनि त्यसबाट अछुतो नरहेको भन्दै स्थानीय तहमा असन्तुष्टि...