२१ कार्तिक २०७७, शुक्रबार
अध्यक्ष दाहालले बोलाए सचिवालयको अनौपचारिक बैठक, ओली सहभागी नहुने
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयको अनौपचारिक बैठक बोलाएका छन् । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पछिल्लो समय पार्टीमा देखिएका समस्या समाधानका विषयमा छलफल गर्न...