कांग्रेस केन्द्रीय कार्यसमिति बैठक २८ गते
काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि २८ गते शुक्रबारका लागि सारिएको छ । पार्टीमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच समायोजन, क्रियाशील सदस्यता लगायतका विषयमा सहमति जुटेपछि...