नेकपा सचिवालयको अनौपचारिक बैठक धुम्बराहीमा सुरु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेकपा सचिवालयको अनौपचारिक बैठक धुम्बराहीमा सुरु


२१ कार्तिक २०७७, शुक्रबार


काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सचिवालयको अनौपचारिक बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा सुरु भएको छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष वामदेव गौतम, बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित रहेका छन् ।

अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित महासचिव विष्णु पौडेल, सदस्य रामबहादुर थापा र ईश्वर पोख्रेल भने बैठकमा अनुपस्थित रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस