विज्ञसँगको सुझावमा अर्थतन्त्र सुधार्छु : अर्थमन्त्री पौडेल
काठमाडौँ । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मन्त्रीको शपथ ग्रहणपछि सिंहदरबार पुगेर उनले तेस्रो पटक अर्थमन्त्रीका रूपमा पदभार सम्हालेका हुन्...