निर्मला पन्तको न्यायिक छानबिन गर्ने गृहमन्त्री रवि लामिछानेको निर्णय  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

निर्मला पन्तको न्यायिक छानबिन गर्ने गृहमन्त्री रवि लामिछानेको निर्णय 


११ पुस २०७९, सोमबार


काठमाडौँ । उप-प्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको बलात्कार हत्याबारे न्यायिक छानबिन गर्ने निर्णय गरेका छन् । 

गृहमन्त्रीको कार्यभार समाल्दै लामिछानेले ‘निर्मला पन्तको हत्याबारे न्यायिक छानबिन गर्ने निर्णय गरेका हुन् । 

कञ्चनपुरको भिमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको १० साउन २०७५ मा बलात्कारपछि हत्या भएको थियो । 

अहिलेसम्म उनको हत्यामा संलग्न आरोपीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस