मन्त्रिपरिषद् बैठक केही बेरमा बस्दै  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मन्त्रिपरिषद् बैठक केही बेरमा बस्दै 


११ पुस २०७९, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। 

प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डले आजै बेलुकी ६:३० बजेलाई बोलाएको मन्त्रिपरिषद् बैठक केही ढिला गरी शुरु हुने भएको हो । यतिबेला प्रचण्ड पेरिसडाँडा पुगेका छन् । नवनियुक्त मन्त्रीले आजै पद तथा गोपनीयताको शपथ खाएका छन्। 

पदभार ग्रहणपछि मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस