अर्थमन्त्री पौडेलको पहिलो निर्णय : मन्त्रालय मातहतमा अनलाइन सिस्टम कार्यान्वयन गर्ने  « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

अर्थमन्त्री पौडेलको पहिलो निर्णय : मन्त्रालय मातहतमा अनलाइन सिस्टम कार्यान्वयन गर्ने 


११ पुस २०७९, सोमबार


काठमाडौँ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अर्थ मन्त्रालय र मातहतका निकायका काम डिजिटलाइजेसन गर्ने निर्णय गरेका छन् । सोमबार अर्थमन्त्री नियुक्त भएपछि पदभार ग्रहण गर्दै उनले उक्त निर्णयमा हस्ताक्षर गरेका हुन् ।

उनले अर्थमन्त्रीको पदभार ग्रहण गर्दै अनलाइन सिस्टम कार्यान्वयन प्रणाली लागू गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस