हर्क साम्पाङ र कार्यपालिका सदस्यबीचको विवाद समाधान « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

हर्क साम्पाङ र कार्यपालिका सदस्यबीचको विवाद समाधान


११ पुस २०७९, सोमबार


काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राई र कार्यपालिका सदस्यहरुबीचको विवाद समाधान भएको छ ।

विवाद समाधान भएपछि नगरकार्यपालिका बैठक सौहार्दपूर्ण वातावरणमा सुरु भएको छ

कार्यपालिका सदस्यहरूले गत कात्तिक १७, २४ र मंसिर २९ गते बोलाएको बैठक बहिष्कार गरेका थिए ।

यसअघि धरान उपमहानगरपालिकामा कार्यपालिका सदस्यहरूले बैठक बहिष्कार गरेको भन्दै नगर प्रमुख हर्कराज राईले नैतिकताका आधारमा राजीनामासमेत माग गरेका थिए ।

उपमेयर अइन्द्रविक्रम बेघाले कार्यपालिका सदस्य र मेयरबीच बैठक बस्ने सहमति निर्माण गरेपछि सोमबार नगरकार्यपालिका बैठक बसेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस