दुई विभागका महानिर्देशक फेरिए, नयाँमा जोशी र सोती नियुक्त
काठमाडौँ । नापी र मालपोत विभागका महानिर्देशक फेरिएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले दुवै विभागका महानिर्देशक परिवर्तन गरेको हो । तत्कालीन मन्त्री शशी श्रेष्ठले नापी विभागको...