सैनिक प्रवक्तामा सहायक रथी भण्डारी  « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

सैनिक प्रवक्तामा सहायक रथी भण्डारी 


१२ पुस २०७९, मंगलबार


काठमाडौँ। नेपाली सेनाको प्रवक्तामा सहायक रथी कृष्णप्रसाद भण्डारी नियुक्त भएका छन् । 

यसअघि २१ नम्बर बाहिनी झापामा कार्यरत सहायक रथी भण्डारी बुधवारदेखि जिम्मेवारी सम्हाल्ने जनाइएको छ । 

यसअघि प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका सहायक रथी नारायण सिलवाललाई काठमाडौँ-तराई-मधेस द्रुतमार्गको अनुगमन तथा समन्वय समितिको अध्यक्षको जिम्मेवारी प्रदान गरेको बुझिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस