साल्ट ट्रेडिङका अध्यक्ष श्रेष्ठको राजीनामा स्वीकृत « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

साल्ट ट्रेडिङका अध्यक्ष श्रेष्ठको राजीनामा स्वीकृत


१२ पुस २०७९, मंगलबार


काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेसनका अध्यक्ष कल्याणगोविन्द श्रेष्ठको राजीनामा स्वीकृत भएको छ । कम्पनी सञ्चालक समितिको बैठकले अध्यक्ष श्रेष्ठको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

श्रेष्ठले यसअघि नै कम्पनीको अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस