धितोपत्र बोर्डका अध्यक्षले सार्वजनिक गरे ११ महिनामा गरेको कामको विवरण
काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले ११ महिनामा आफ्नो नेतृत्वमा बोर्डले गरेका १० बुँदे प्रगति विवरण सार्वजनिक गरेका छन् । हमाल २०७८ फागुनमा बोर्ड अध्यक्षमा नियुक्त भएका थिए...