शाखा अधिकृतको नतिजा सार्वजनिक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

शाखा अधिकृतको नतिजा सार्वजनिक


२२ माघ २०७९, आइतबार


काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृतको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले विभिन्न सेवातर्फ सञ्चालन गरेको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस