प्रशासन प्रमुखको विवरण तीन दिन भित्र उपलब्ध गराउन निर्देशन
काठमाडौँ । कर्मचारी प्रशासन हेर्ने महाशाखा तथा शाखा प्रमुखहरूको विवरण माग गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधवार एक परिपत्र जारी गर्दै सबै मन्त्रालय, आयोग तथा सचिवालयहरूलाई...