सरकार र विज्ञापन व्यवसायी संघबीच ७ बुँदे सहमति  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सरकार र विज्ञापन व्यवसायी संघबीच ७ बुँदे सहमति 


३ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । सरकार र विज्ञापन व्यवसायी संघबीच ७ बुँदे सहमति सहमति भएको छ । बुधबार सिंहदरवारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको वार्तामा सरकारसँग ७ बुँदे सहमति भएको हो ।

सहमतिपछि आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको आनले जनाएको छ । 

विज्ञापनदाता एवम् विज्ञापन एजेन्सीहरूले सरकारी विज्ञापन प्रकाशन/प्रसारणको जानकारी बोर्डलाई दिने तथा त्यस्तो विज्ञापनको भुक्तानी कानुन बमोजिम बोर्डमार्फत हुने व्यवस्था गर्ने एजेन्सीले सम्बन्धित विज्ञापनदातालाई कर बिजक जारी गर्ने सहमति भएको आनले जनाएको छ । उक्त व्यवस्था कार्यान्वयनमा समस्या उत्पन्न भए समयानुकूल संशोधन गर्ने सहमति भएको छ ।

सहमति पत्र :

Tags :
प्रतिक्रिया दिनुहोस