जबराविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

जबराविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा


३ जेष्ठ २०८०, बुधबार


काठमाडौँ। तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा राखिएको छ ।

सर्वोच्च अदालतको इजलासले बुधवारको सुनुवाइपछि अर्को पेसी यही जेठ ३१ का लागि तोकेको छ । इजलासले उक्त दिनको पेसीअघि नै निवेदक तथा प्रत्यर्थीलाई बहस नोट पेस गर्न आदेश समेत दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस