रास्वपाले दियो १५ हजार जरिवाना गर्ने आयोगको निर्णयविरुद्ध रिट
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना सांसदले निर्वाचन आयोगविरुद्ध उच्च अदालत पाटनमा निवेदन दिएका छन् । सांसदहरु विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोविता गौतम र गणेश पराजुलीले आफूहरूले कानुन अनुसार...