सार्वजनिक लेखा समितिमा विचाराधीन सय उजुरी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सार्वजनिक लेखा समितिमा विचाराधीन सय उजुरी


१४ श्रावण २०८०, आइतबार


काठमाडौँ । सार्वजनिक लेखा समितिमा १ सय उजुरी विचाराधीन रहेका छन् ।

२०७४ देखि २०७९ सम्मको अवधिमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा १ सयवटा सङ्ख्याको उजुरीको संक्षिप्त विवरण समिति सदस्यहरूलाई वितरण गरिएको छ । 

सार्वजनिक लेखा समितिको आइतबार बसेको बैठकमा उजुरी विवरणको संक्षिप्त सूची सार्वजनिक गरिएको हो । उजुरीमा सुरक्षण मुद्रण, प्रिन्टिङ प्रेसको विषयमा उजुरी परेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस