रोजगार गुमेका श्रमिकको जीविकोपार्जन प्रबन्ध गर्न आग्रह : प्रदेश प्रमुख कलौनी
कर्णाली । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले रोजगारी गुमेका श्रमिकहरुको जीविकोपार्जनको प्रबन्ध गर्न सरकारसँग आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा उनले आज जारी गरेको शुभकामना...