तेह्रथुमको पर्यटन गुरुयोजना बनाइँदै
तेह्रथुम । जिल्लाको पर्यटन क्षेत्र विकास गर्ने उद्देश्यले एक वर्षअघि थालिएको पञ्चवर्षीय पर्यटन गुरुयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । पर्यटनको माध्यमबाट समग्र जिल्लाको आर्थिक विकास गर्ने भन्दै गुरुयोजना निर्माण...