संघीय निजामती विधेयकको विरोधमा श्रेणी विहीन कर्मचारी संघर्ष समिति गठन
काठमाडौँ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको विरोधमा आपत्ति जनाउँदै बाँके राष्ट्रिय निकुञ्जका श्रेणीविहीन कर्मचारीले...