आज थप ४७३ जनामा कोरोना पुष्टि, संक्रमितको १४५१९ पुग्यो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आज थप ४७३ जनामा कोरोना पुष्टि, संक्रमितको १४५१९ पुग्यो


१८ असार २०७७, बिहिबार


काठमाडौं । पछिल्लो २४ घण्टामा ४७३ जनामा कोरोना संक्रमिण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसख्या मन्त्रायलको बिहीबार सार्वजनिक विवरण अनुसार १०९ महिला र ३६४ पुरुष गरी ४७३ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस