नेतृत्वलाई दबाब दिन पार्टी कार्यालय धुम्बाराहीमा धर्ना « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेतृत्वलाई दबाब दिन पार्टी कार्यालय धुम्बाराहीमा धर्ना


१९ असार २०७७, शुक्रबार


काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रको संघर्ष चर्कदै गएपछि केन्द्रीय कार्यालय धुम्बाराहीमा केन्द्रीय नेताहरु नै धर्नामा बसेका छन्। दुई दर्जन बढी केन्द्रीय सदस्य सहित नेता तथा कार्यकर्ता धर्नामा बसेका हुन् ।

पार्टी एकता कायम राख्न दबाब दिन दिउँसो एक बजेबाट शुरु भएको धर्ना शुरु भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस