बैंकको ब्याज र घर भाडामा छुट माग गर्दै प्रदर्शन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बैंकको ब्याज र घर भाडामा छुट माग गर्दै प्रदर्शन


१९ असार २०७७, शुक्रबार


काठमाडौँ । कोरोना पीडित संघर्ष समितिले शुक्रवार ललितपुरमा प्रदर्शन भएको छ ।

लकडाउन अवधिको घर भाडा, बैंक ब्याज मिनाहा हुनुपर्ने, विद्यालय शुल्क, कर, कोरोना रोकथाममा भएको खर्च विवरण सार्वजनिक गर्नुपर्ने, सुकुम्वासी, विद्यार्थी र बेरोजगारलाई राहत प्याकेज दिनुपर्नेलगायत माग गर्दै प्रदर्शन भएको हो ।

प्रदर्शनका सहभागीले लकडाउन अवधिको महसुलमा जरिवाना लिएको भन्दै विरोध जनाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस