मेडिसिटीमा कोरोना संक्रमित वृद्धको मृत्यु
काठमाडौं । मेडिसिटी अस्पतालमा उपचाररत् ६४ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ। कीर्तिपुर ट्याङ्लाफाँट निवासी उनको सोमबार बिहान ६ बजे मृत्यु भएको ललितपुर जिल्ला स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले...