विध्यालय संञ्चालन र विद्यार्थी भर्ना असोज १ बाट सुरु गर्न सिसिएमसीको प्रस्ताव « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विध्यालय संञ्चालन र विद्यार्थी भर्ना असोज १ बाट सुरु गर्न सिसिएमसीको प्रस्ताव


प्रशासन संवाददाता

२६ श्रावण २०७७, सोमबार


काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन असोज १ बाट गर्ने प्रस्ताव गरेको छ ।

भदौ १ गते देखी विध्यालय संचालन र विध्यर्थी भर्ना कार्यक्रम संचालन गर्ने सरकारको निर्णयमा कोरोना भाइरस संक्रमण बढेका कारण असोज १ देखी मात्र सूरु गर्न प्रस्ताव गरेको हो ।

सिसिएमसीको आइतबार बसेको बैठकले तत्काल विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न नहुने प्रस्ताव गरेको हो ।

५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन भदौ १ गतेबाट खुल्ला गर्ने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस