२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सक्रिय सङ्क्रमित भएका जिल्लाबाट काठमाडौँ आउन रोक !

अ+ अ-

काठमाडौँ । कोभिड–-१९ संकट व्यवस्थापन सेन्टर(सीसीएमसी)ले दुई सय भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लाबाट काठमाडौँ उपत्यका आवतजावत गर्न पूर्णरूपमा रोक लगाउन सरकारलाई सिफारिस गरेको छ ।

सीसीएमसीको आइतबार बसेको बैठकले उपत्यका प्रवेशमा कडाइ गर्न सिफारिस गरेको र भोलि सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने एक मन्त्रीले बताए ।

पछिल्लो दिनमा काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अधिकांश सङ्क्रमित विभिन्न जिल्लाबाट आएका छन् ।

कोरोना सङ्क्रमण समुदायस्तरमा विस्तार हुने जोखिम बढेको भन्दै सीसीएमसीले फुटपाथ, ठेला गाडा र साइकलमा भइरहेको तरकारी, फलफूल, खाद्यान्न लगायतका व्यापार तथा कवाडी सङ्कलन स्थानीय प्रशासन र स्थानीय तहले अनिवार्य रूपमा निशेध गर्नुपर्ने निष्कर्ष निकालेको हो ।