राष्ट्रपतिसँग भेटेर प्रधानमन्त्रीले गराए नयाँ सत्ता गठबन्धनबारे जानकारी
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर नयाँ सत्ता गठबन्धन बनेको जानकारी गराएका छन् । काँग्रेससहितको गठबन्धन तोडेर एमाले र रास्वपासहितको सत्ता समीकरण बनाएपछि प्रधानमन्त्री ‘प्रचण्ड’ शीतल...